तुरतुरेमा अबरुद्द मध्यपहाडी लोकमार्ग खुल्यो

बागलुङ  – बाढीले क्षति पु¥याउँदा बागलुङको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग मङ्गलबार देखि खुलेकोे छ ।बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति लोकमार्ग ठप्प रहेको थियो ।तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । मध्य पहाडी लोकमार्ग आयोजना व्यवस्थापन कार्यालयले १५० मिटर नयाँ ट्रायक निर्माण गरी … Continue reading तुरतुरेमा अबरुद्द मध्यपहाडी लोकमार्ग खुल्यो